६ बैशाख २०८१, बिहिबार

Tag: आईसीसी टी-२० विश्वकप

पाकिस्तानलाई हराउँदै इङ्ल्यान्डले जित्यो १२ वर्षपछि विश्वकप

काठमाडौँ । पाकिस्तानलाई हराउँदै इङ्ल्यान्डले १२ वर्षपछि विश्वकप जितेको छ । पाकिस्तानलाई ६ विकेटले पराजित गर्दै इंग्ल्याण्डले दोस्रो पटक १२ वर्षपछि आईसीसी टी–२० विश्वकपको उपाधि जितेको हो । सन् २०१० पछि इंग्ल्यान्डले दोस्रो पटक टि–२० विश्वकप उपाधि जितेको हो ।