८ बैशाख २०८१, शनिबार

Tag: आईपीओ

बलेफी हाइड्रोपावरको साधारण शेयर आजदेखि खुला

काठमाडौँ । बलेफी हाइड्रोपावर लिमिटेडले आजदेखि साधारण शेयर बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गरेको हो । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु १८ करोड २७ लाख ९७ हजार मूल्य बराबरको १८ लाख २७