१३ बैशाख २०८१, बिहिबार

Tag: आईडीए

मन्त्रिपरिषद्द्वारा आईडीएले दिएको १० करोड अमेरिकी डलर ऋण स्वीकृत

काठमाडौँ, ५ असार । सरकारले विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था (आईडीए) बाट बजेटरी सहयोगका रुपमा प्रस्तावित १० करोड अमेरिकी डलर (करिब रु १२ अर्ब) बराबरको प्रस्तावित सहुलियतपूर्ण ऋण सहायता रकम स्वीकार गर्ने भएको छ । नेपालको ऊर्जा क्षेत्रमा लगानी