१३ बैशाख २०८१, बिहिबार

Tag: आइसोलेशन सेन्टर

नेपाली सेनाले अस्पताल समेतका लागि बहुपयोगी भवन निर्माणलाई तीव्रता दिँदै

काठमाडौँ । नेपाली सेना राजधानीसहित मुलुकका आठ स्थानमा होल्डिङ र आइसोलेशन सेन्टरसहित अस्थायी अस्पतालका रूपमा प्रयोगमा ल्याउन सकिने गरी बहुपयोगी पूर्वाधार निर्माणमा जुटेको छ । सरकारको सीमा नाका नजिकै पायक पर्ने स्थानमा कम्तीमा एक हजार जना क्षमताको होल्डिङ सेन्टर र