८ बैशाख २०८१, शनिबार

Tag: आइसोलेशन सञ्चालन समस्या

एमबिबिएस डाक्टर नहुँदा आइसोलेशन सञ्चालन समस्या

धनगढी । कैलालीको घोडाघोडी नगरपालिकालाई एमबिबिएस डक्टर नहुँदा अक्सिजनसहितको आइसोलेसन सञ्चालन गर्न समस्या भएको छ । नगरपालीकाद्वारा यसअघि एमबिबिएस डक्टरमार्फत गाउँबाटै सेवा दिने भनिए पनि अहिलेसम्म पदपूर्ति हुन नसक्दा समस्या भएको हो । पाँच शय्याको कोभिड अस्थायी अस्पताल सञ्चालन गर्न