७ बैशाख २०८१, शुक्रबार

Tag: आइसोलेशन केन्द्र

शान्ति निकुञ्ज माविमा अक्सिजनसहित आइसोलेशन केन्द्र

काठमाडौँ । काठमाडौँको शान्ति निकुञ्ज माध्यमिक विद्यालय मरुमा अक्सिजनसहितको आइसोलेशन केन्द्र स्थापना गरिएको छ । विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएपछि नेपाली कांग्रेस काठमाडौँका नेता राजुराज जोशीको विशेष पहलमा काठमाडौँ महानगरपालिका–२० स्थित शान्ति निकुञ्ज