१३ बैशाख २०८१, बिहिबार

Tag: आइसोलेशन कक्ष

पनौतीमा बालबालिकाका लागि आइसोलेशन कक्ष बनाइँदै

काभ्रेपलाञ्चोक । आउँदो केही महिनामा कोभिड–१९ को सङ्क्रमणदर बालबालिकामा उच्च हुने प्रक्षेपण गरिएका रिपोर्ट आउन थालेपछि पनौती नगरपालिकाले बालबालिकाका लागि यही असारमै आइसोलेशन निर्माण थालेको छ । नगरपालिकाले वडा नं ४ कार्यालयमा हाललाई ३० शय्याको आइसोलेशन बनाउन थालेको हो ।