१२ बैशाख २०८१, बुधबार

Tag: आइसीसी लिग–२

आइसीसी लिग–२ : यूएईले नेपाललाई दियो ३११ रनको चुनौतिपूर्ण लक्ष्य

काठमाडौँ । आइसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ को त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा संयुक्त अरब इमिरेट्स (युएई)ले नेपाललाई ३११ रनको चुनौतिपूर्ण लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट