७ बैशाख २०८१, शुक्रबार

Tag: आइसिसी लिग-२

आइसिसी लिग–२ : नेपाल पाँच खेलमा लगातार विजयी

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा नेपालले पपुवा न्यूगिनीलाई पराजित गरेको छ । नेपालले पपुवा न्यूगिनीलाई चार विकेटले हराएको हो । लिग–२ मा नेपाल पछिल्ला पाँच खेलमा लगातार विजयी भएको छ । युनाइटेड अरब इमिरेट्