१२ बैशाख २०८१, बुधबार

Tag: आइसिसी क्रिकेट लिग–२

आइसिसी क्रिकेट लिग–२ : नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दैछ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज बिहान ९ः३० देखि खेल सुरु हुनेछ । यसअघिका तीन खेलमध्ये एक खेलमा मात्र जित निकालेको नेपाल आज विजयी नतिजासहित घरेलु