७ बैशाख २०८१, शुक्रबार

Tag: आइसाेलेसन

सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा बसेको छ : गगन थापा

काठमाडौँ, असोज ३ । नेपाली काँग्रेसका सांसद तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले सरकार स्वयं संक्रमित भएर आइसाेलेसनमा बसेको बताएका छन् । सामाजिक संजालमा एउटा स्टाटस् लेख्दै उनले अब उपरान्त सरकारले कोरोना भाइरस (कोभिड-१९) संक्रमितकाे संख्या गन्ने बाहेक थप केही नगर्ने