७ बैशाख २०८१, शुक्रबार

Tag: आइमन अल जवाहारी

तालिबानीहरुको अल कायदासँग सम्बन्ध रहेको अफगान सेना प्रमुखको दाबी

काबुल, १३ कात्तिक । अफगान सेनाका प्रमुखले तालिबानीहरुले अल कायदा नामक एक आतंककारी सगठनसँग सम्बन्ध राखिरहेको बताउनुभएको छ । उहाँले अल कायदाका नेता आइमन अल जवाहारीले तालिबानी संगठनसँग सम्बन्ध राखिरहेको बताउनुभएको यहाँका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका हुन् । अल कायदा तथा