७ बैशाख २०८१, शुक्रबार

Tag: आइपुगिन् पोखरा

राष्ट्रपति विद्यादेवी भण्डारी आइपुगिन् पोखरा

गण्डकी । राष्ट्रपति विद्यादेवी भण्डारी आज पोखरा आएकी छन् । मङ्गलबार हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी बुद्ध एयरको जहाजमार्फत पोखरा आइपुगेकी हुन् । पोखरा विमानस्थलको अतिविशिष्ट कक्षमा राष्ट्रपति भण्डारीलाई गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङ, मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल तथा