१३ बैशाख २०८१, बिहिबार

Tag: आंशिक

स्थानीय वायुको प्रभाव : बिहीबारसम्म आंशिकदेखि सामान्य बदली

काठमाडौँ । स्थानीय वायुको प्रभावले आगामी तीन दिन देशका अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । आगामी बिहीबारसम्म प्रदेश नं १ ,२, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्षासमेतको सम्भावना छ । देशभर