६ बैशाख २०८१, बिहिबार

Tag: आँखा उपचार केन्द्र सञ्चालन

आँखा उपचार केन्द्र सञ्चालन

वाग्मती । मकवानपुरको वाग्मती गाउँपालिकामा सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनका लागि आज सम्झौता गरिएको छ । सो केन्द्र सञ्चालनका लागि गाउँपालिका र तिलगङ्गा हेटाँैडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता गरिएको छ । गाउँपालिका अध्यक्ष सर्केस घलान र हेटाँैडा अस्पतालका प्रमुख डा