६ बैशाख २०८१, बिहिबार

Tag: आँखाका बिरामी

गृहजिल्लामा आँखाका बिरामीको शल्यक्रिया गर्दै डा. सन्दुक रुइत

फुङ्लिङ, ताप्लेजुङ । नेत्ररोग विशेषज्ञ डा. सन्दुक रुइतले आजदेखि गृहजिल्लाका मोतियाबिन्दुका बिरामीको शल्यक्रिया सुरु गर्ने भएका छन् । उनले आजदेखि ताप्लेजुङको फुङ्लिङमा आँखाका समस्या भएका सर्वसाधरणको शल्यक्रिया गर्ने जानकारी दिए । जिल्लास्थित नेपाल नेत्रज्योति सङ्घले फुङ्लिङ नगरपालिका र सेवा फाउण्डेसनसँगको