७ बैशाख २०८१, शुक्रबार

Tag: अस्वीकृत

नेपाल राष्ट्र बैंकद्वारा बीओकेको ‘वित्तीय विवरण’ अस्वीकृत

काठमाडौं । ‘ग्राहकलाई झुक्याउँदै कर्जा दिई बढी ब्याज असुलेको’ आरोप लाग्दै आएको बैंक अफ काठमाण्डूविरुद्ध नेपाल राष्ट्र बैंकमा उजुरी पर्न थालेको छ । सो बैंकविरुद्ध केन्द्रीय बैंकमा लिखित तथा मौखिक उजुरी परेको हो । राष्ट्र बैंकका अनुसार केन्द्रीय बैंकको गुनासो