१३ बैशाख २०८१, बिहिबार

Tag: अस्पताल बन्ने

काठमाडौँको थानकोटमा १ अर्बको लगानीमा अस्पताल बन्ने

काठमाडौँ । काठमाडौँ जिल्लाको चन्द्रागिरि नगरपालिका वडा ४ थानकोटमा प्रसूति तथा स्त्रीरोगसहित अन्य विशेषज्ञ सेवा प्रदान गर्न अत्याधुनिक अस्पताल निर्माण हुने भएको छ । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्यालाई जर्मन विकास बैंक (केएफडब्लु) १ अर्ब बराबरको आर्थिक एवं प्राविधिक सहयोग