८ बैशाख २०८१, शनिबार

Tag: अस्पतालका श्यया

कोरोना संक्रमितले भरिन थाले काठमाडौँ उपत्यकाको अस्पतालका श्यया

काठमाडौँ । कोभिड–१९ को सङ्क्रमणले गर्दा उपत्यकाका अस्पतालका रहेका श्यया भरिन थालेका छन् । दैनिक सङ्क्रमितको सङ्ख्या बढ्न थालेपछि श्यया भरिन थालेका हुन् । यही वैशाख ३ गते ९०० सङ्क्रमित भेटिएकामा वैशाख १० गते करीब तीनगुणा दुई हजार ५५९ जना