७ बैशाख २०८१, शुक्रबार

Tag: अस्थायी पुल

अस्थायी पुल राखेर आउने रकम सामाजिक क्षेत्रमा खर्च गरिने

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१२ तिलकीस्थित वनहरा नदीमा गाउँका बासिन्दाले मिलेर अस्थायी काठको पुल निर्माण गरेका छन् । पुलमा दुईपाङ्ग्रे सवारीसाधन गुडाएबापत स्थानीय बासिन्दाले शुल्क लिने गरेका छन् । मोटरसाइकल चालकबाट रु ४० र साइकलबाट रु १० शुल्क लिइने गरिएको छ