११ बैशाख २०८१, मंगलबार

Tag: अस्थायी अस्पताल

सातै प्रदेशमा अस्थायी अस्पताल बनाउन कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना भाइरस संक्रमितको उपचारका लागि सातै प्रदेशमा तत्काल अक्सिजन, सघन उपचार कक्ष र भेन्टिलेटर शैय्या सहितका अस्थायी अस्पताल बनाउन माग गरेको छ। कांग्रेस संसदीय दल कार्यसमितिको बुधबार बसेको बैठकले कोरोना उपचार र नियन्त्रणमा