१२ बैशाख २०८१, बुधबार

Tag: अस्ट्रेलियाले ट्युनिसियालाई हरायो

विश्वकप फुटबल : अस्ट्रेलियाले ट्युनिसियालाई हरायो

काठमाडौँ । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । कतारको अल जानौब रङ्गशालामा आज भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । अस्ट्रेलियाको लागि मिचेल डुकले गोल गरे ।