७ बैशाख २०८१, शुक्रबार

Tag: असहयोग

अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरमाथि कारबाही : प्रधानमन्त्री देउवा

काठमाडौंं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री जनार्दन शर्मालाई असहयोग गरेका कारण गभर्नर महाप्रसाद अधिकारीलाई कारबाही गर्नु परेको स्पष्टीकरण दिएका छन् । प्रधानमन्त्री देउवाले अर्थमन्त्री शर्मालाई असहयोग गरेका भनेको कारण कारबाही गरेको बताएका छन् । सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री देउवाले अर्थमन्त्रीले