११ बैशाख २०८१, मंगलबार

Tag: असर

कोरोनाको असर चरा पर्यटनमा पनि

गण्डकी । पोखराका सुनिता गुरुङ चरा गाइडका रुपमा सक्रिय रहनुभएको १७ वर्ष वितिसकेको छ । सन् २००४ यतादेखि गरिरहेको काममा उहाँ खुसी उत्साहित पनि हुनुहुन्छ तर नेपालमा चरा पर्यटनप्रति पनि आकर्षण बढ्दै गएका अवस्थामा एकाएक दुई वर्षअघि भित्रिएको कोरोना भाइरसको