६ बैशाख २०८१, बिहिबार

Tag: असफल राष्ट्र

देश असफल राष्ट्र हुन लागेको संकेत गर्दै रवीन्द्र मिश्रद्वारा गम्भीर चिन्ता व्यक्त

काठमाडौँ । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले देश असफल राष्ट्र हुन लागेको भन्दा चिन्ता व्यक्त गरेका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहान लेख्दै अध्यक्ष मिश्रले यस्तो चिन्ता प्रकट गरेका हुन् । उनले देशको सिमानामा नियन्त्रण नभएको, देशको स्वाधिनतामा