६ बैशाख २०८१, बिहिबार

Tag: असन्तुष्ट पक्ष

एमाले बैठक जारी, असन्तुष्ट पक्षले १० बुँदे कार्यान्वयनको विषय उठाउने

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को स्थायी कमिटी बैठक जारी रहेको छ । ललितपुरको तुल्सीलाल स्मृति प्रतिष्ठानमा केही समय अघिदेखि बैठक शुरु भएको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा विधान महाधिवेशन समीक्षा, वडा र स्थानीय