७ बैशाख २०८१, शुक्रबार

Tag: अशोक राई

कोशी प्रदेश नामकरणबिरुद्धको आन्दोलनप्रति शिक्षामन्त्री राईको समर्थन

मोरङ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राईले कोशी प्रदेश नामकरणबिरुद्ध भएको जारी आन्दोलनप्रति समर्थन गरेका छन् । राईले कोशी प्रदेशको नामकरणप्रति लोकतन्त्रमा जनताले आफ्नो मत व्यक्त गर्ने अधिकारअनुरुप विरोध गरेको बताएका हुन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँगको कुराकानीमा उनले