४ बैशाख २०८१, मंगलबार

Tag: अशक्त

महिला तथा अशक्तलाई स्वास्थ्य सामग्री हस्तान्तरण

काभ्रेपलाञ्चोक । जिल्लाको दुई स्थानीय तहका महिला, शारीरिक अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा बालबालिकाका लागि कोभिड–१९ प्रतिकार्य योजनाअन्तर्गत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ । दोस्रो लहरको कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणमा सहयोग पुगोस् भन्ने उद्देश्यले सिबीएम नेपालको साझेदारी तथा