१२ बैशाख २०८१, बुधबार

Tag: अवैध संरचना भत्काउन

कमल थापाद्वारा अवैध संरचना भत्काउन एक्सनमा उत्रिएका बालेनलाई समर्थन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले अवैध संरचना भत्काउन एक्सनमा उत्रिएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको कदमप्रति समर्थन जनाएका छन् । सामाजिक संजाल ट्वीटरमा आज बिहानै लेख्दै अध्यक्ष थापाले अवैध संरचना भत्काउने र देशको राजधानी काठमाण्डौलाई