७ बैशाख २०८१, शुक्रबार

Tag: अविभावक बिहीन

दिल्लीमा कोभिडका कारण करिब २ हजार बालबालिका अविभावक बिहीन

नयाँ दिल्ली । दिल्लीमा गत वर्ष मार्चपछि कोभिड–१९ महामारीबाट दुई हजारभन्दा बढी बच्चाहरूले अविभावक गुमाएको दिल्लीको बाल अधिकार संरक्षण आयोग (डीसीपीआर) ले बिहीबार जानकारी गराएको छ । सर्वेक्षणमा दुई हजारभन्दा बढी बच्चाहरूको एक वा दुवै अविभावक कोभिडका कारण गुमेको देखिएको