१३ बैशाख २०८१, बिहिबार

Tag: अवस्था गम्भीर

चितवनमा बस दुर्घटना : २० जना घाइते, दुईको अवस्था गम्भीर

भरतपुर, चितवन । चितवनमा बस दुर्घटनमा परेर २० जना घाइते भएका छन् । पूर्वपश्चिम राजमार्गअन्तर्गत राप्ती नगरपालिका–२ गड्यौलीमा रौतहटबाट काठमाडौँतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख २००४ नं बस गए राति सडक छेउमा रोकिराखेको प्र २०३–००१ ख ७३१२ नं को