१२ बैशाख २०८१, बुधबार

Tag: अवस्था

बालबालिकाको अवस्थासम्बन्धी वस्तुगत विवरण तयार हुने

दमौली । तनहुँ जिल्लाका सबै स्थानीय तहले बालबालिकाको अवस्थासम्बन्धी वस्तुगत विवरण (प्रोफाइल) तयार गर्ने भएका छन् । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको अध्यक्षतामा बुधबार सम्पन्न शैक्षिक परामर्श गोष्ठीले उक्त निर्णय गरेको हो । सङ्घीय मामिला तथा सामान्य प्रशासन