८ बैशाख २०८१, शनिबार

Tag: अवरोध

भोलि बस्ने संसद बैठक एमालेले अवरोध गर्ने तयारी

काठमाडौं । नेकपा (एमाले)ले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकमा अवरोध गर्ने भएको छ । बुधबार बस्ने बैठकमा सरकारले एमसीसी पेस गर्ने तयारी छ । सभामुख अग्निप्रसाद सापकोटाको भूमिका रहेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरोध गर्दै आएको छ । आफूहरुको माग