६ बैशाख २०८१, बिहिबार

Tag: अल्वर्ट आइन्स्टाइन

अल्वर्ट आइन्स्टाइनको विचार स्वभाव र चरित्र

दृढ संकल्प, अदम्य साहस, कठोर मिहेनत तथा निरन्तर अभ्यासद्वारा विलक्षण प्रतिभका धनी व्यक्तित्वका रूपमा सुपरिचित हुनु भएका अल्वर्ट आइन्स्टाइन वीसौं शताब्दीका शिखर पुरुष हुन् । संसारमा केही यस्ता व्यक्ति जन्मन्छन्, जसको असाधारण प्रतिभा र योगदानले विश्व र मानव समाजमा अमिट