१३ बैशाख २०८१, बिहिबार

Tag: अल्टिमेटम

बक्यौता नबुझाउने ३ क्यासिनोलाई पर्यटनमन्त्रीले दिए पाँचदिने अल्टिमेटम

काठमाडौं । पर्यटन विभागले सरकारलाई बुझाउनुपर्ने बक्यौता रकम नबुझाउने तीन क्यासिनो कम्पनीलाई पाँचदिने अल्टिमेटम दिएको छ । विभागले पाँच दिनभित्र रु ९० करोड ५५ लाख ७६ हजार बक्यौता बुझाउन अल्टिमेटम दिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले