१२ बैशाख २०८१, बुधबार

Tag: अलमुताइरीलाई प्रतिबन्ध

साफ च्याम्पियनसिप : फाइनल खेलमा प्रशिक्षक अलमुताइरीलाई प्रतिबन्ध

काठमाडौँ । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई साफ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा प्रतिबन्ध लगाइएको छ । नेपालका प्रशिक्षक अल्मुतारीलाई फाइनल खेलमा प्रतिबन्ध लगाइएको जानकारीसहितको पत्र साफले एन्फालाई दिएको छ । साफको यो निर्णयपछी अलमुताइरीले असन्तुष्टि जनाउदै उनले यो नियमविपरीत र