११ बैशाख २०८१, मंगलबार

Tag: अर्ली इलेक्सन

अर्ली इलेक्सनको सम्भावना नै छैन : नेता पुन

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्ली इलेक्सनको सम्भावना नभएको दावी गरेका छन् । आइतबार संसद बैठकपछि पत्रकारहरुसँग बोल्दै आगामी वैशाखमा स्थानीय निर्वाचनको मिति घोषणा भइसकेकाले अब प्रतिनिधिसभाको ‘अर्ली इलेक्सन’ सम्भावना नै रहेको उनले बताए । संसद भवनबाट आइतबार