१३ बैशाख २०८१, बिहिबार

Tag: अर्पणद्वारा स्मरण शक्ति

अर्पणद्वारा स्मरण शक्तिमा विश्व कीर्तिमानको दाबी

झापा । झापाका युवा प्रतिभा अर्पण शर्माले स्मरण शक्तिमा नयाँ विश्व कीर्तिमान कायम गरेको दाबी गर्नुभएको छ । ‘मेमोरी किङ’ उपनामले परिचित उहाँले विसं २०७२ मा एक मिनेटमा ४२ वटा वस्तु शुङ्खलाबद्ध स्मरण गरेर पहिलो पटक गिनिज बुक अफ वल्र्ड