७ बैशाख २०८१, शुक्रबार

Tag: अर्थमन्त्री शर्मा

राष्ट्रपतिको उम्मेदवार माधव नेपाल वा रामचन्द्र पौडेल बन्नुहुनेछ : अर्थमन्त्री शर्मा

काठमाडौँ ।नेकपा माओवादी केन्द्रका सांसद एवं अर्थमन्त्री जनार्दन शर्माले गठबन्धनको तर्फबाट राष्ट्रपतिको उम्मेदवार माधव नेपाल वा रामचन्द्र पौडेलमध्ये एक जना बन्ने खुलासा गरेका छन् । नयाँ वानेश्वरस्थित संघीय संसदमा आज नवनिर्वाचित सांसदको शपथग्रहण कार्यक्रममा सपथ लिन आउँदै गर्दा संचारकर्मीसंग कुरा