१३ बैशाख २०८१, बिहिबार

Tag: अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की

अर्थमन्त्री र एमाले नेता रावलवीच पाखुरा सुर्कासुर्की

२६ माघ, काठमाण्डौ । अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र एमाले उपाध्यक्ष भीम रावलवीच राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको निर्देशक समितिको बैठकमा पाखुरा सुर्कासुर्की भएको छ । दुई नेतावीच पाखुरा सुर्कासुर्की भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले हस्तक्षेप गरेर रोकेका छन् । बालुवाटारमा शुक्रबार बसेको