४ बैशाख २०८१, मंगलबार

Tag: अर्थमन्त्रीको बजेट

माओवादीका ६ अर्थमन्त्रीको बजेट : आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित

काठमाडौँ । संघीय सरकार र प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरिसकेका छन् । सङ्घीय सरकारको तर्फबाट प्रस्तुत गरिएको आर्थिक वर्ष २०७९/८०को विनियोजन विधेयक, २०७९ को प्रतिनिधिसभाको बिहीबारको बैठकले पारित गरिसकेको छ । राष्ट्रियसभामा पनि शुक्रबारदेखि विनियोजन विधेयकमाथिको छलफल