८ बैशाख २०८१, शनिबार

Tag: अर्थमन्त्रीको निर्देशन

भन्सार अधिकारीहरुलाई अर्थमन्त्रीको निर्देशन – नतिजा दिनेगरी काम गर्नु

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर्तव्यनिष्ठ भएर काम गर्न र नतिजा देखाउन भन्सारका अधिकारीहरुलाई निर्देशन दिएका छन् । भन्सार विभागद्वारा आज यहाँ आयोजित भन्सार व्यवस्थापन गोष्ठीलाई सम्बोधन गर्दै उनले आफ्नो जिम्मेवारीलाई उच्च प्राथमिकता दिन निर्देशन दिए । “आयात निर्यातमा