१३ बैशाख २०८१, बिहिबार

Tag: अर्थतन्त्र जोगाऔँ

‘अर्थतन्त्र जोगाऔँ’ अभियानसहित प्रधानमन्त्रीलगायत शीर्ष नेतासँग महासंघको भेटवार्ता

काठमाडौँ । मुलुकको अर्थतन्त्रका समस्या बढ्दै गएको र निजी क्षेत्र धराशायी हुने अवस्थामा पुगेको भन्दै नेपाल उद्योग वाणिज्य महासङ्घले प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुलाई भेटेको छ । अहिले अर्थतन्त्रमा बहुआयामिक असर देखिएको र यसलाई तत्काल नियामकीय ढङ्गले सम्हाल्न आवश्यक रहेको