८ बैशाख २०८१, शनिबार

Tag: अर्जुन शङ्कर

सवारी दुर्घटनामा एकको मृत्यु, दुई गम्भीर घाइते

फिदिम । मेची राजमार्गअन्र्तगत पाँचथरको फिदिम नगरपालिका–१ स्थित सडक विभाग छेउमा गए राति भएको सवारी दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ भने दुई गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा फिदिम–१ निवासी अर्जुन शङ्कर रहेका छन् । उनको घटनास्थलमै