१२ बैशाख २०८१, बुधबार

Tag: अर्जुनधारा

आर्थिक सङ्कटमा अर्जुनधारा जलेश्वर धाम

झापा, २४ कात्तिक । पूर्वको पशुपतिनाथको नामले परिचित अर्जुनधारा जलेश्वर धाममा आर्थिक सङ्कट उत्पन्न भएको छ । भेटी सङ्कलनबाट सञ्चालित धाममा कोरोना महामारीका कारण भक्तजनहरु आउन छाडेपछि कर्मचारीलाई तलब दिन र बटुकहरुलाई खाना खुवाउन आर्थिक सङ्कट उत्पन्न भएको हो ।