१३ बैशाख २०८१, बिहिबार

Tag: अर्घाखाँची जिल्ला

अर्घाखाँची जिल्लामा छोरी कम जन्मिए

अर्घाखाँची । अवैधानिक रुपमा लिङ्ग पहिचान गरेर छोरा भए राख्ने तर छोरी भए गर्भपतन गराउने कारणले यहाँ छोरी कम जन्मिएका छन् । चालु आर्थिक वर्षको साउनदेखि फागुन मसान्तसम्म जिल्लामा एक हजार १८ बालबालिका जन्मिएकामा छोरा ५२० र छोरी ४९८ रहेको