४ बैशाख २०८१, मंगलबार

Tag: अर्घाखाँची

अर्घाखाँचीका धार्मिक, ऐतिहासिकस्थल र पर्यटनको सम्भावना

अर्घाखाँची । चौबिसे राज्यअन्तर्गत पर्ने अर्घा राज्य र खाँची राज्य मिलेर अर्घाखाँची जिल्ला बनेको हो । नेपाल एकीकरणको समयमा दुवै राज्य पाल्पासँगै नेपाल राज्यमा मिलेको इतिहास छ । चौबिसे राज्यको समयमा अर्घा र खाँचीका राजाले लडाइँ झगडा नगर्ने र मिलेर