८ बैशाख २०८१, शनिबार

Tag: अर्को सर्जरी गर्नु नगर्ने

भण्डारीको स्वास्थ्यमा सुधार : भेन्टीलेटरबाट हटाइने, अर्को सर्जरी गर्नु नगर्ने

काठमाडौँ । ग्यास सिलिण्डर चुहिएर घाइते भएका नेपाली कांग्रेसका नेता एवं प्रतिनिधिसभा सदस्य डा. चन्द्रकान्त भण्डारीको स्वास्थ्य अवस्थामा सुधार देखिएको छ । उनको पहिलो शल्यक्रिया शुक्रबार सफलतापूर्वक सम्पन्न भएको थियो । नेता भण्डारीको थप उपचार बिहीबारदेखि भारतको मुम्बईस्थित नेशनल बर्न