१३ बैशाख २०८१, बिहिबार

Tag: अरुण तेस्रो जलविद्युत

अरुण तेस्रो जलविद्युत निर्माणले देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने छ : मन्त्री यादव

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रदीप यादवले सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकामा निर्माणाधिन ९०० मेगावाट क्षमताको बहुचर्चित तथा राष्ट्रिय प्राथमिकताका रुपमा रहेकोअरुण तेस्रो जलविद्युत परियोजना निर्माण सम्पन्न भएपश्चात देशको अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताएका छन् । आज मङ्गलबार राष्ट्रिय प्राथमिकताका रुपमा