१३ बैशाख २०८१, बिहिबार

Tag: अरुण चौधरी

बाँसबारी जग्गा प्रकरण : अरुण चौधरीसहित ३ जना जमानीमा रिहा

काठमाडौँ । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) को टोलीले पक्राउ गरेका व्यवसायी अरुण चौधरीसहित ३ जना जमानीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार किर्ते र ठगी मुद्दामा अनुसन्धान कायमै राखेर